977-021-462060
977-021-460155

Menu

VIP/VVIP

मिति २०७१⁄४⁄५ गतेको नेपाल राजपत्रमा प्रकाशित भए बमोजिम विमनस्थलको भि.आई.पि.कक्ष प्रवेश तथा प्रयोग गर्न पाउने महानुभावहरुको सूचि ।

राष्ट्रपति⁄राष्ट्रप्रमुख,उपराष्ट्रपति,प्रधानमन्त्री⁄सरकार प्रमुख, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष⁄ व्यवस्थापिका संसदका प्रमुख,पूर्व राष्ट्रपति⁄ पूर्व राष्ट्रप्रमुख,उपप्रधानमन्त्री, मन्त्री, व्यवस्थापिका संसदका विपक्षी दलका नेता, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री⁄ पूर्व सरकार प्रमुख,पूर्व प्रधानन्यायाधिश, संविधानसभाका उपाध्यक्ष, पूर्व सभामुख, राज्य मन्त्री, राष्ट्रिय योजना आयोगका अध्यक्ष, प्रज्ञाप्रतिष्ठानहरुका कुलपति, सर्वोच्च अदालतका न्यायाधिश, न्यायपरिषदका सदस्य, सहायक मन्त्री, संविधानसभा⁄ व्यवस्थापिका संसदका सदस्य, संवैधानिक निकायका प्रमुख,महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, संविधानसभा⁄ व्यवस्थापिका संसदका महासचिव, पुनरावेदन अदालतका मुख्य न्यायाधिश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका सदस्यहरु, नेपाल राष्ट्र बैंकका गर्भर, प्रज्ञाप्रष्ठिानहरुका उपकुलपति, विश्व विद्यालयका उपकुलपति, नेपाल सरकारका सचिव, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिष्टार, नायव महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधिश,रथी,प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक (राष्ट्रिय अनुसन्धान विभाग), नेपाल स्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय संयोजक, उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक र राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिका सदस्य सचिव (महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण) ।